काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी ...
समाचार
काेहि पछाडि छाेडिनु हुन्न सरकार सुनेर मात्र बस्दैन : प्रधानमन्त्री ओलि
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्थाका कारण देश र जनता गरिब भएका बताएका छन् । शुक्रबार उद्योगी व्यवसायहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनतालाई विकासमा मार्गदर्शन गर्न नसक्नु तथा...
३३ कोटी देवीदेवता भेटिने बुङालुङ (रक गार्डेन) अर्थात ढुङ्गे बगैँचा
–भीम राई अलि पर होलेसुङ राजाको दरबार रहेको डाँडा । चाम्लिङ पूर्खाहरुको विरासत रहेको किराँती बस्ती । त्यही रहेछ बुङालुङ अर्थात ढुङ्गे बगैँचा (रक गार्डेन) । खोटाङ जिल्लाको पत्रकारको टोलीले संयोगबस बुङालुङको अवलोकन गर्ने अ...
बाकाचोलको वडा कार्यालयमा तेस्रो पटक तालाबन्दी
खोटाङ, ५ चैत । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–ब...
कुटपिटबाट घाइते पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ
खोटाङ, ५ चैत । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको छ । चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम...
सात पत्रकार र एक उद्यमीलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार
खोटाङ, ४ चैत । तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सात जना पत्रकार र एकजना युवा उद्यमीलाई पुरस्कृत गरेको छ । त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिक पत्रिकाले पत...
एउटै वडामा एकैदिन नौँवटा कार्यक्रम उद्घाटन
खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौँ वटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका ल...
अनेम संघ खोटाङको इन्चार्जमा बिणादेवी, संयोजकमा दिलकुमारी चयन
खोटाङ, अखिल नेपाल महिला संघ खोटाङको जिल्ला ईन्चार्जमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई चयन हुनु भएको हो । हालै काठमाडौंमा सम्पन्न अनेम संघको तेश्रो पुर्ण बैठकले उपमेयर राईलाई जिल्ला ईन्चार्जमा चयन...
खोटाङमा राखियो एमालेको बोर्ड
खोटाङ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा एमालेका कार्यकर्ताले खोटाङको सदरमुकाम दिक्तेलमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि मंग...
बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने
काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष...










