एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो । पूर्वमन्...

एमाले खोटाङ इन्चार्जमा विशाल भट्टराई

काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य विशाल भट्टराई लाई खोटाङ जिल्ला इन्चार्ज तोकेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले भट्टराईलाई जिल्ला इन्चार्ज तोकेको हो । खोटाङको खोटेहा...

प्रेस सङ्गठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई निर्विरोध चयन

खोटाङ, ९ वैशाख । प्रेस सङ्गठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बिहीबार सम्पन्न सङ्गठनको पाँचौँ जिल्ला भेलाले राईलाई निर्विरोध अध्यक्षमा चयन ...

कोरोना कहरकाबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

खोटाङ, ८ वैशाख । विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा कोरोना कहरकाबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा पा...

व्यवसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि

खोटाङ, ६ वैशाख । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यवसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्...

अनेम सङ्घ खोटाङको संयोजकमा दिलकुमारी

खोटाङ, ६ वैशाख । नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० खोटाङको बिस्तारित बैठकले दिलकुमारी राईको संयोजकत्वमा ६१ सदस्य जिल्ला आयोजक कमिटि गठन गरेको छ । बैठकले सह–संयोजकमा धनकुमारी श्रेष्ठ र सचिव रेजिना...

एमाले केन्द्रीय समिति बैठक बस्दै, यस्ता निर्णय हुने संकेत

काठमाडौं ,एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको छ । एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपा...

एमालेबाट गृहमन्त्री बनेपछि बादलको सरप्राइज : पहिलो पटक दौरासुरुवालमा शपथ

काठमाडौं, बैशाख ५ । गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा ‘बादल’ ले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनियत...

विशाल भट्टराईको नजरमा एमाले बलियो हुनुका पाँच कारण

काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेसँग पाँच शक्ति भएकोले पार्टी जतिसुकै चोइटिए पनि दोस्रो नहुने बताउनुभएको छ । एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभका...

बन्दक बनाएर राखेको उन्नाईस वर्षपछि विज्ञानलाई फर्काइयो आफ्नो घर

खोटाङ, २ वैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई भाइ सुवास कोईरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका...