काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो । पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड-माधव समूह छाडेर केपी ओली पक्षमा लागेका थिए । यसअघि कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ थिए । नेकपा एकीकरणपछि ईश्वरी रिजाल र श्रीराम ढकाल कार्यालय सचिव रहेकोमा ढकाल माओवादीका नेता हुन् ।
एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई
तपाईको प्रतिक्रिया
- १. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- २. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ३. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ४. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड
- ५. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
- ६. किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान


