काठमाडौँ,२२ साउन । विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीणर् भएका...
समाचार
सुवास नेम्वाङ र विष्णु पौडेलका कारण अध्यक्ष ओली दबाबमा, माधव नेपाल जवाफ कुर्दै
फाइल तस्वीर काठमाडौं, २२ साउन । नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल समूहको हिजो र आज बसेको केन्द्र...
सचिवालयको नाममा लुटतन्त्रः देउवाले गरे ७७ करोड खर्च, कसको पालामा कति खर्च ? सूचिसहित
काठमाडौँ, साउन २२ । चौथोपटक प्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा नीजि सचिवालयको नाममा नेपालको इतिहासकै सवैभन्दा बढी खर्च गर्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्र बाहेक प्रधानमन्त्रीको रुपमा...
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
सन्तोश पौडेल साउन,२१ खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुक सहित एक पुरुषलाई पक्राउ गरेको छ । ऐसेलुखर्क गाउँपालिका -३ ऐसेलुखर्कस्थित झुलेका ५४ वर्षीय साङ्गे तामाङलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ...
भूमि सम्बन्धी आयोग खारेजीको निणर्य सच्याउन प्रधानमन्त्रीको ध्यानाकार्षण
खोटाङ, २१ साउन । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निणर्यप्रति अखिल नेपाल किसान महासङ्घ खोटाङले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारको निणर्य...
भूमि आयोग खारेज गरेर सरकारले भूमिहिन सुकुम्बासीको जीवनमा लात हान्योः अध्यक्ष देवी ज्ञवाली
साउन,१९चितवन । एमाले नेता देवी ज्ञवालीले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर लाखौं भूमिहिन र सुकुम्बासीको जीवनमा लात हानेको बताउनुभएको छ । सरकारले आयोग खारेज गरेपछि प्रतिक्रिया दिँदै उहाँले सरकारले आयोग न...
एक नम्बर प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीबीच कार्यसम्पादन सम्झौता
साउन,१९ विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईबीच आज कार्य सम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यसम्पादन सम्झौता भएको सामाजिक विकास...
साप्सुखोलामा मोटरेबल पक्की पुल सञ्चालन, दक्षिणी क्षेत्रको प्राकृतिक नाकाबन्दी तोडियो
खोटाङ, १९ साउन । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ ...
सरकारले बढाएको यातायातको नयाँ भाडा दर खोटाङमा पनि लागू गरियो
खोटाङ, १८ साउन । अघिल्लो सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको नयाँ भाडा दर खोटाङमा पनि लागू गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी कर्मा ओली नेतृत्वको सरकारले गत असार २७ गते सार्वजनिक यातायातमा २८ प्रतिशतले वृद्धि गर...
स्थानीयले चाबी खोसेपछि महुरे–राजापानी सडक कालोपत्रको काम रोकियो
खोटाङ, १८ साउन । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे–राजापानी सडक खण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प...










