खोटाङको दिप्रुङमा ४३ बढी एमाले प्रबेश

खोटाङ÷खोटाङको दिप्रुङमा एमालेनै जनताको प्यारो पार्टी भन्दै ४३ जना भन्दा बढी एमाले प्रबेश गरेका छन् । नेकपा एमाले दिप्रुङ चुचुम्मा गाउँ कमिटिद्धारा आयोजित बृहत खुला आमसभा कार्यक्रममा कांग्रेस र मओबादीका ४३ भन्दा बढी न...

एमाले खोटाङको इन्चार्जमा भट्टराई र सह–इन्चार्जमा राई

खोटाङ, नेकपा एमाले खोटाङ इन्चार्जको जिम्मेवारी विशाल भट्टराईले पाउनु भएको छ । नेकपा एमाले केन्द्रीय कमिटिले अपानि जारि गर्दै ईन्चार्जको जिम्मेवारी भट्टराईलाई दिएको हो । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराई एमाले...

नेपाल खेलकुद महासंघका अध्यक्ष पौडेल एमालेको केन्द्रीय सदस्यमा मनोनित

  काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष तथा युवा संघ नेपालका पूर्व अध्यक्ष रमेश कुमार पौडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पौडेल केन्द्रीय सदस्यम...

एमाले पोलिटब्यूरो सदस्यमा खोटाङका विशाल भट्टराई

खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई पोलिटब्यूरो सदस्य बन्नु भएको छ । आईतबार बसेकोे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनीत ...

आदिवासी जनजाती पत्रकार महासंघ खोटाङमा पुन ः राई

खोटाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्षमा पुन रामधन राई चयन भएका छन्। अघिल्लो कार्यकाल पनि अध्यक्ष रहेका राई महासंघको चौथो जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा पुनः अध्यक्षमा चयन भएका हुन्। शन...

नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा कटुवाल सर्बसहमत चयन

खोटाङ, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कटुवाल सर्बसहमत चयन भएका छन् । राष्ट्रिय शिक्षक संगठनको १२ औ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसहमत चयन भएका हुन् । शनिबार समिक्षालय हलमा सम्पन्न जिल्ला अधिवेशनले क...

मानव अधिकार हनन्का घटना उच्च, तीन जिल्लामा १७८ वटा महिला हिङ्साविरुद्धका घटनामा उजुरी दर्ता

खोटाङ, २४ मङ्सिर । पछिल्लो दुई आर्थिक वर्षमा खोटाङसहित तीन जिल्लामा १७८ वटा महिला हिङ्साका घटना अन्तरगतका उजुरी प्रहरीमा दर्ता भएका छन् । खोटाङमा ४६, ओखलढुङ्गामा ८६ र सोलुखुम्बु जिल्लामा ४६ वटा महिला हिङ्साका घटना अन्तरग...

दिक्तेलको रत्नपार्कमा सबैलाई मान्य हुने धार्मिक संरचना निर्माण गर्न माग

खोटाङ, २३ मङ्सिर । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने धार्मिक संरचना निर्माण गर्न माग गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्...

युवा नेता भूपेन्द्र राई बने ‘कांंग्रेस प्रदेश १ का’ महामन्त्री

खोटाङ, नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको ‘प्रदेश १ कांग्रेस अधिवेशन’बाट युवा नेता भूपेन्द्र राई महामन्त्रीमा विजयी भएका छन् । सोमबार बिहान ३ ः३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार राई ८२४ मत ...

केपिलासमा एमाले प्रबेश गर्नेको ओईरो अन्यपार्टीमा जादैछ पहिरो

खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पछिल्लो समय एमाले प्रबेश गर्नेको ओईरो लाग्ने गरेको छ । वडा, नगर र केन्द्रको अधिबेशन सकेलगतै एमाले प्रति जनताको झन आकर्षण बढेकोले पार्टी प्रबेश गर्नेको ओईरो लाग्ने गरेको हो । आईतब...