खोटाङ, २२ पुस । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर–२९ गतेदेखि पुस–९ गतेस...
समाचार
झापामा सिलिण्डर विष्फोटहुँदा १ जनाको मृत्यु, १२ जना घाइते (भिडियो सहित)
झापा । झापाको मेचीनगर नगरपालिका -७ मा सिलिण्डर ग्यास विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ, भने अन्य १२ जना घाइते भएका छन् । मेचीनगर -७ स्थित इन्द्रेणी टोलमा स्थानीय केशव पाठकको घरमा गएराति करिब ९: ३० बजे आगलागी भएको हो...
प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार
गौरादह, १९ पुस । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल सर्बसहमत निर्वाचित भएका छन् । आज सम्पन्न भएको ९ औँ जिल्ला अधिबेशनले गदाल सर्वसम्मत अध्यक्ष्मा निर्वाचित भएका हुन् । ...
गोकर्णेश्वरमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुँदै
काठमाडौँ । गोकर्णेश्वरमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अल नेपाल युवा क्लब, काठमाडौँ गोकर्णेश्वर–४ को आयोजनामा आगामी माघ १७ देखि १९ गतेसम्म आरुबारीमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ...
सुत्केरी व्यथाले गम्भीर महिलाको उद्दार, शिशुको पेटभित्रै मृत्यु
खोटाङ, १७ पुस । सुत्केरी व्यथाले गम्भीर बन्नुभएकी गर्भवतीको उद्दार गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भिमादेवी राईको आज (शनिबार) हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । सुत्केरी व्यथाले गम्भीर बनेर स...
ग्रामिण सडकमा सञ्चालित अधिकांश यातायात बिना अनुमतिका
खोटाङ, १६ पुस । जिल्लाका ग्रामिण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ । अहिले जिल्लाका...
ऐसेलुखर्कको प्रशासनिक भवनको ठेक्का रद्द, भवन निर्माणको काम अलपत्र
खोटाङ, १५ पुस । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले गुणस्तरहीन कामको नक्कली ल्याव रिपोर्ट (प्रतिवेदन) बनाएर बुझाएपछि गाउ...
चिसो बढेपछि जन्तेढुंगामा हप्ता दिनका लागि विद्यालय बन्द
खोटाङ, चिसो बढेसँगै खोटाङको जन्तेढुंगा गाउँपालिकाले हप्ता दिनका लागि विद्यालय बन्द गरेको छ । वर्षासँगै उच्च लेकाली क्षेत्रमा चिसो बढेपछि गाउँपालिकाले १५ पुसदेखि २३ पुसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । चिसोले व...
दिक्तेल शहरी खानेपानी आयोजनालाई सम्झौता कार्यान्वयन गर्न १५ दिनको समयसिमा
खोटाङ, १३ पुस । दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिले सम्झौता बिपरित काम गरेको भन्दै खानेपानी समन्वय समिति सोल्माले तत्काल सच्चिन १५ दिनको समय दिएको छ । यसअघि दुई पक्षबीच भएको १२ बुँदे सम्झौता मङ्गलबारदेखि १५ दिन...
पेन टावर निर्माण सम्पन्न नहुँदै बगरे भञ्ज्याङमा पर्यटकको लर्को
खोटाङ, ११ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा निर्माण शुरु गरिएको पेन टावर (कलम आकारको टावर) निर्माण सम्पन्न नहुँदै आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र प...










