खोटाङ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहार, नेपाल सम्वत् र छठ पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा सामाजिक सद्भाव, ...
समाचार
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री
३१ असोज । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । आज ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जल...
एमाले बैठकमा ओलीलाई प्रश्न– भदौ २३ मा भएको ’नानीबाबुु’ हत्याको जिम्मा कसले लिने?
३१ असोज, । एमाले केन्द्रीय कमिटी बैठकमा भदौ २३ मा नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ । अध्यक्ष केपी शर्मा ओलीले त्यस दिन गोली चलाउने आदेश दिने प्राधिकार आफू नभएको दाबी गरिरहेका बेला उनीमाथि प...
एमालेमा नेता–कार्यकर्ता दुवै सच्चिनुपर्ने बेला आएको छ : सचिव सुरेन्द्रकुमार राई
खोटाङ, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिव सुरेन्द्रकुमार राईले पार्टीभित्र आत्मसुधार र नयाँ सोचको आवश्यकता रहेको बताउनुभएको छ । अहिले नेपाली जनताले हरेक राजनीतिक दलमा नयाँ नेतृत्वको खोजि भइरहेक...
शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु
खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा ...
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
३० असोज,। सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ । त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट गर्ने तयारी छ । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सरकारले फिर्ता बोलाउन...
कानुन संशोधन गरेर भए पनि सहकारी ठगलाई कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की
३० असोज, । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्य...
गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा : २० प्रतिशतभन्दा कम मत पाए सरकारमा नजाने
३० असोज, । व्यवासायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिले खोलेको नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मन्त्री प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा दुई पटक भन्दा बढी प्रतिनिधित्व गर्ने नपाइने अवधारणा अघि सारेको छ । २०...
निर्वाचन आयोग र दलहरुबिच छलफल सुरु
३० असोज, । निर्वाचन आयोग र राजनीतिक दलहरुबिचको बैठक सुरु भएको छ । २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । आयोगको छलफलमा कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एम...
‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी
खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्न...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 494
- Next Page »









