खोटाङ, ३० माघ । जनयुद्ध दिवसको अवसर पारेर खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले फागुन–१ गते (भोलि) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, गाउँपालिकाभ...
समाचार
माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा दानबहादुर राई
खोटाङ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अध्यक्षमा दानबहादुर राई चयन हुनुभएको छ । माओवादी केन्द्र नगर कार्यसमितिको गएराति सम्पन्न दोस्रो अधिवेशनले दिक्तेल रुपाको...
हाइड्रोपावर कम्पनीले क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिद्धारा आन्दोलनको घोषणा
खोटाङ, २८ माघ । केपिलासगढी गाउँपालिकामा सञ्चालित हाइड्रोपावर कम्पनीहरुले जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँ...
वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट कुनै पनि हालतमा पारित नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द...
किरात ऐतिहासिकस्थलमा निर्माणाधीन ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा
खोटाङ, २७ माघ । किरात ऐतिहासिकस्थल एवम् धार्मिक पर्यटकीयस्थल खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा...
आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि
खोटाङ, २६ माघ । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पा खोटाङले चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलासँग आज (शनिबार) भएको फाइनल खेलमा बाक्सिला...
बिराटनगर : डिग्री क्याम्पसमा चौथो प्रादेशिक ज्याम्बोरेट सुरु
बिराटनगर। कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख पाँचकर्ण राई‘पीके’ ले चौथो प्रादेशिक ज्याम्बोरेटको उदघाटन गर्नुभएको छ । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा बिराटनगरस्थित डिग्री क्याम्पस...
माओवादी केन्द्र हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजुबिक्रम चाम्लिङ
खोटाङ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगर कार्यसमितिको अध्यक्षमा राजुबिक्रम चाम्लिङ चयन हुनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सम्पन्न माओवादी केन्द्रको दोस्रो अधिवेशनले चाम्लि...
बाल यौन दुरुपयोगमा कृषिविज्ञ मदन राईलाई साढे दुई वर्ष कैंद सजाय
खोटाङ, २५ माघ । बाल यौन दुरुपयोग कसूरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैंद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायधीश नारायणप्रसाद दाहालको...
निर्दोष भएपनि प्रहरीले हतकडी लगाएको भन्दै सुसाइटनोट लेखेका परियार मृत फेला
खोटाङ, २५ माघ । आफू निर्दोष भएपनि प्रहरीले बिना कारण जबरजस्ती पक्राउ गरेर हतकडी लगाएको भन्दै सुसाइट नोट लेखेका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियार मृत फेला परेका छन् । प्रहरी चौकी अर्खौलेका प्रमुख...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 494
- Next Page »










