खोटाङ, २५ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलका गोविन्द बस्नेत श्रीमतीले अर्कैसँग विवाह गरेर हिँडेपछि दुई छोरी र एक छोरासहित बस्दै आउनुभएको थियो । सापातेलस्थित शान्ति निकेतन माध्यमिक विद्यालयका कार...
समाचार
एउटै घरका दिदीभाइ मृत फेला, प्रहरीमा जानकारी नदिइ दाहसंस्कार गर्दा समस्या
खोटाङ, २४ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलका गोबिन्द बस्नेतका दुई छोरी र एक छोरासहित छ जना बालबालिका यही साउन–२२ गते गाउँबाट हराएका थिए । सँगै हराएका चारजना बालबालिका सकुसल भेटिए । तर, गोबिन्दका...
धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीको बृहत् मेला
खोटाङ, २४ साउन । श्रावण शुक्ल पूर्णिमाको दिन (आज) ढोलेतालेसहित ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको तालमा गीत गाउँदै र नाच्दै धार्मिक तथा पर्यटकीयस्थलहरुमा पुगेका धामीझाँक्रीहरु देवीदेवताको पूजाआरधाना गरिरहेका छन् । साउन लागेसँग...
किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’लाई हराभरा बनाउन वृक्षरोपण
खोटाङ, २३ साउन । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डिभिजन वन का...
कक्षा–८ की छात्रा साथीहरुबाटै बलात्कृत, कक्षा–९ का दुई छात्रबिरुद्ध प्रहरीमा मुद्धा दर्ता
खोटाङ, २२ साउन । विद्यालयबाट घर फर्कँदै गरेकी १४ वर्षीया छात्रा (बालिका)माथि खोटाङमा साथीहरुबाटै सामुहिक बलात्कार भएको पाइएको छ । कक्षा–८ मा अध्ययनरत ती छात्रामाथि यही साउन–१९ गते सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत दुई ...
दिक्तेलमा महिला समूहको संस्था व्यवस्थापन तथा नेतृत्व विकास तालिम सुरु
–मिनाक्क्षी राई खोटाङ, २० साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित कालिका वडास्तरीय महिला समूहले संस्था व्यवस्थापन तथा नेतृत्व विकाससम्बन्धी तालिम सुरु गरेको छ । टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा महिला...
हलेसी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको माईक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना गम्भीर घाइते
खोटाङ, १९ साउन । हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिरहातर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माईक्रोबस मध्यपहाडी लोकमार्ग अन्तरगत...
बाहिनीपति बस्नेतद्धारा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण
खोटाङ, १८ साउन । नेपाली सेना श्री नं. १८ बाहिनी अड्डा गाईघाट भुल्केका बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले खोटाङको दिक्तेलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण गर्नुभएको छ । बाहिनी अड्डा मातहतका गणहरुको...
नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता
खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज...
प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु
खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरि...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 494
- Next Page »










