सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भत्र्सना

खोटाङ, ३० चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिक–६ छितापोखरीको मैस्याङटारस्थित सुम्निमा–पारुहाङ पार्क (उद्यान)मा निर्माण गरिएको किराती पुर्खाहरु सुम्निमा र पारुहाङको सालिक तोडफोड भएको घटनाप्रति गाउँपालिकाले भत्र्सना गरेको छ ।...

बाढीले बगाएको फोक्सिङटार पुल : सात महिनापछि पुनः निर्माण गर्न बजेट सुनिश्चित

खोटाङ, ३० चैत । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज–१२ गते सुनकोशी नदीम...

नेपाल पत्रकार महासङ्घ खोटाङको लोगो (चिन्ह) अङ्कित भित्तेपात्रो सार्वजनिक

खोटाङ, २९ चैत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले वि.स. २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले आज (शुक्रबा...

रेडपाण्डा तथा थार महोत्सवको तयारी तीव्र गतिमा

खोटाङ, २९ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’को तयारीलाई भव्य र तीव्र बनाइएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आगामी वैशाख–१ र २ गते दिक्तेल रुप...

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ, २८ चैत । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । आज (बिहीबार) वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमायाँ खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । ...

जिसस खोटाङको नवौँ जिल्लासभा : बहुउपयोगी र बहुवर्षे योजना बनाउन आग्रह

खोटाङ, २६ चैत । जिल्ला समन्वय समिति खोटाङको नवौँ जिल्लासभा तथा अर्धवार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ । ‘विचारसहितको विकास, समृद्ध खोटाङ निकास’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति खोटाङले नवौँ जिल्लासभा तथा अर्धवार्ष...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव सार्वजनिक

खोटाङ, २५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्नका लागि प्रस्ताव सार्वजनिक गरेको छ । राजनीतिक दल, सङ्घ÷संस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरुको सुझावको आधारमा नगरपालिकाको नाम ...

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी मेला, देशविदेशका भक्तजन तथा दर्शनार्थीको भीड

खोटाङ, २३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर तीन दिनअघि (बुधबार)बाटै मेला शुरु भएको हो । र...

किराती प्रथम राजा यलम्बरको शालिक निर्माण सकियो, वैशाखमा अनावरण गर्ने तयारी

खोटाङ, २२ चैत । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवम् पर्यटक...

निःशुल्क आँखा शल्यक्रिया शिविर : ९१ वर्षीया वृद्धासहित ९९ जनाको सफल शल्यक्रिया

खोटाङ, ११ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया सफल भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रु...