आज हुने भनिएको एसईईको नतिजा सर्यो

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज प्रकाशित नहुने भएको छ । आज सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा भोली बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकार...

उपराष्ट्रपतिको कार्यालय अबदेखी लैनचौरमा, आज सरे उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय आज बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो । उपराष्ट्रपतिको कार्यालयले...

लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बिएर आइतबार पुग्यो

काठमाडौं । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुन...

सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा÷नगरसभामा पेश ...

प्रधानमन्त्री ओलीले माधव नेपालसँग भने- कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधा -आधा ?

काठमाडौं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गरे । आजको जनआस्था साप्ताहिकमा खबर छ–२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी क...

नेकपामा अन्तरविरोध: विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्...

यस्ता छन् ओलीका तीन विकल्प

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भ...

खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

कञ्चनपुर । खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा रहेको डोकेबजारमा झडप भएको हो । कञ्चनपुर जिल्लाका कामु जिल्ला प्रमुख अधिकारी सुशील वैधका अ...

ओली–प्रचण्डको आ–आफ्नै ताल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी्भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी...

बुधबार कुन राशि हुनेहरुका लागि कति शुभ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामोदुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भन...