खोटाङ, एमालेका मुख्य सचेतक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई हस्तान्तरण गर्नु भएको छ । गृह जिल्लाका लागि स्वास्थ्...
समाचार
एमाले नेता चौलागाईंको अन्त्यष्टी ः दोलखाली जनताले प्यारो नेता गुुमाएको सञ्चारमन्त्री गुरुङको भनाई
काठमाडौं, बैशाख २९ । नेकपा एमालेका नेता एवं बागमति प्रदेशसका सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार ...
उपप्रमुख राईको महान काम जसले आफू चढ्ने गाडीलाई बनाइन् एम्बुलेन्स
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएकी छन् । उपप्रमुख राईले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जा...
आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, मृत्यु कति भए ?
बैशाख २६ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको ...
राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त
२४ वैशाख, काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त हुनु भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा ए...
मनपरी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रधानमन्त्री पोखरेल
२३ वैशाख, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ ।आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्...
कोरोनाबाट जोगाउन घर ल्याइएका बालकको करेन्ट लागेर मृत्यु
खोटाङ, २२ वैशाख । ठूली आमा (आमाको दिदी)को घर जाँदै गरेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका दश वर्षीय बालक टिकीहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ । धितुङकै कात्तिकेमा रहेको ठूली आमा प्यारी राई (लिम्बू)को घर जानेक्रममा द...
कोरोनाकाे महामारिमा स्वयमंसेबक बनेर खट्न कार्यकर्तालाई एमालेकाे निर्देशन
खोटाङ, नेकपा एमाले खोटाङले नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि सचेतना फैलाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । ...
तोकिएको समयभन्दा अगाडि नै सकियो साप्सुखोला पुल ढलानको काम
खोटाङ, २० वैशाख । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ल...
जाम्बाला रिर्सोटका कामदार सुतेकै ठाउँमा मृत फेला
खोटाङ, १९ वैशाख । त्रिधार्मिकधाम खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार सुतेकै ठाउँमा मृत भेटिएका छन् । धादिङको सुनौलोबजार घर भएका अन्दाजी ४४÷४५ वर्षीय एकबहादुर ठकुरी गएराति सुतेकै ठाउँमा मृत भेटिएका हुन् । यही ...










