राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त


दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाउनु भएकाे थियाे ।

मन्त्रिपरिषद बैठकले आयोगको सदस्यहरुमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त भएका छन् । वोगटी सहकारीका तर्फबाट र भुसाल विज्ञ सदस्यको रुपमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया