नयाँ अर्थिक वर्षः हरेक दिन कम्तिमा एक जना भ्रष्टाचारको आरोपमा पक्राउ पर्दै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद...

तिब्बतीलाई छोरी बनाएर नागरिकता: दुई युवतीसहित ८ पक्राउ

काठमाडौँ । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र ...

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौं । अघिल्लो साताको पहिलो दिन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताभर लगातार बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो । गत बिहीबार ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ ...

भारतीय काङ्ग्रेसकी नेतृ गान्धी नै अन्तरिम अध्यक्ष चयन

नयाँ दिल्ली । भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ । शनिबार राति भएको काङ्गे्रसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तिरिम अध्यक्...

दक्ष जनशक्ति उत्पादन गर्दै पाटा नेपाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्ष्य गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ‘प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर’द्वारा आयोजित मानव संशाधन तथा जनशक्ति विकास तालीम आज सम्पन्न भएको छ...

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

हाङचाओ । चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरहरूमा क्षति पु¥याउनुका...

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

काठमाडौं । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उहाँहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ । सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्...

भूमिका, जिम्मेवारी र अधिकार तोक्न मन्त्री पण्डितलाई सुझाव

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानून निर्माण भएको जिकिर गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले ‘तहगत राज्य संरचनाको विकासमा समन्वय...

शेयर बजारः ओरालो यात्रामा नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्...

विप्लव समुहका जिल्ला सेक्रेटरी गणेश अर्याल पक्राउ

बर्दिया । प्रहरीले नेत्रविक्रम चन्द समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । जिल्लामा घटेका विभिन...