काठमाडौं । अघिल्लो साताको पहिलो दिन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताभर लगातार बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो । गत बिहीबार ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार र आज (आइतबार) भने स्थिर रहेको हो। त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


