प्रयोगमा नआउँदै भत्किएको अर्खौले बजारको पर्खाल अझै बनेन

खोटाङ, १० मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा लाग्ने सोमबार हटियाका लागि निर्माण गरिएका फलामे ट्रससहितको पर्खाल प्रयोगमा नआउँदै भत्किएको थियो । नगरपालिकाको रु ४६ लाख ४४ हजार ६८६ लागतमा अर्खौले कृषि मार्केट...

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

खोटाङ, ९ मङ्सिर । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तरगत खर (फुस) वा कच्ची छाना भए...

एसएलसीमा जिल्ला उत्कृष्ट विद्यार्थीद्धारा विद्यालयमा अक्षय कोष

खोटाङ, ९ मङ्सिर । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका पूर्व विद्यार्थीले आफ्नो आमाबुबाको नाममा अक्षय कोष स्थापना गर्नुभएको । वि...

राेकियाे एकादशी मेला

खाेटाङ, ९ मंसिर , हरेक बर्षकाे ठुली एकादशी अर्थात हरिबाेधनी एकादशीमा लाग्ने बाराहा पाेखरी मेला बन्द गरिएकाे छ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने हरिबोधनी एकादशी मेला स्थानीय सरकारले रोकेकाे हाे । बरा...

वडाध्यक्ष नै विकासको बाधक भएको सेवाग्राहीको आरोप

खोटाङ, ८ मङ्सिर । साकेला गाउँपालिका–४ का वडाध्यक्षलाई विकासको बाधक भएको आरोप लागेको छ । वडा नम्बर–४ र ५ का लागि निर्माणाधीन गाउँखर्क कुलो निर्माण आयोजना सम्झौता गर्न उपभोक्ता समितिलाई सिफारिस नदिएको भन्दै समितिका अध्यक्ष...

बलात्कारका घटनामा मिलापत्र गराए तीन वर्ष जेल

काठमाडौँ, ८ मङ्सिर । जबरजस्ती करणीलगायत यौन हिंसाका घटनामा मेलमिलाप गराउनेलाई तीन वर्ष जेल पठाउने मन्त्रिपरिषद् बैठकले निर्णय लिएको छ । अध्यादेश जारी भए बलात्कारलगायत यौन हिंसाका घटनामा पीडितलाई ललाइफकाइ तथा लेनदेन गरी म...

रावाबेँसी गाउँपालिकाका कृषकलाई पशु तथा कृषि सामग्री 

खोटाङ, ४ मङ्सिर । रावाबेँसी गाउँपालिकाका कृषक समूह तथा व्यक्तिगत फार्मलाई बोयर जातको बोका र कृषि सामग्री प्रदान गरिएको छ । गाउँपालिका र स्वीस सरकारको हेल्भेटास परियोजना अन्तरगत पालिकामा गठित कृषक समूह र व्यक्तिगत फार्मला...

हलेसी खबर डटकमको प्रधान सम्पादकमा भीम राई नियुक्त

खोटाङ, ४ मङ्सिर । हलेसी न्यूज नेटवर्क प्रा.लि.द्धारा सञ्चालित हलेसी खबर डटकमको प्रधान सम्पादकको जिम्मेवारी पत्रकार भीम राईले सम्हाल्नुभएको छ । नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दमन राईले आफ्नो व्यस्तता कारण राजीनामा ...

कोरोना संक्रमणबाट जोगिन देउसी भैलोमा रोकावट

खोटाङ २६, कातिक । कोरोना संक्रमणका कारण तिहारमा खेलिने देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । खोटाङमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिललाभित्र तिहारमा देउसी भैलो खेल्...

जन्तेढुङ्गा गाउँपालिकामा नेकपाको श्रम शिविर

खोटाङ, २२ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णय अनुसार नेकपाको गाउँपालिकास्तरीय समि...