खोटाङ, ११ माघ । भीरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जानेक्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भीरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै म...
समाचार
‘सडक बालबालिकामुक्त राष्ट्र’ निर्माणमा सक्रियता
काठमाडौँ, ९ माघ । सरकारले ‘सडक बालबालिकामुक्त राष्ट्र’ निर्माण अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत सरकारले २०७३ वैशाख २७ गतेदेखि एकातिर बालबालिकालाई सडकसम्म आउन नदिन परिवारमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर...
पत्रकार दमन राई लगायत ३५ जना पत्रकार सम्मानित
हलेसी खबर खाेटाङ, ७ माघ। कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरेकाे भन्दै नेपाल पत्रकार महासंघ खाेटाङका अध्यक्ष दमन राई लगायत ३५ जना पत्रकार सम्मानित हुने भएका छन् । अष्ट्रेलियामा बसोवा...
जनजाति महासंघको महाधिवेसन अब चाँडै हुन्छ : अध्यक्ष बराम
काठमाडौँ, ७ माघ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को महाधिवेसन अब चाँडै हुने भएको छ । कार्यकाल सकिएको एक वर्ष बितिसक्दा पनि कोरोनाका कारण महाधिवेसन गर्न नसकेको हो । गत जेठ महिनामा महाधिवेसनको मिति तय भएपनि कोरोनाका...
ठेकेदारको लापरवाहीले वडा कार्यालय भवन निर्माणमा ढिलाइ
खोटाङ, ७ माघ । निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नौँ वटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्...
दिक्तेल–काठमाडौँ फोटन माईक्रो भ्यान सेवा शुरु
खोटाङ, ६ माघ । सुपर खोटाङ–भोजपुर यातायात प्रा.लि.ले दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ । बस तथा जिप सेवा प्रदान गर्दै आएको यातायात प्रा.लि.ले मङ्गलबार दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम ...
संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन मिल्दैन : अधिवक्ता पोखरेल
काठमाडौँ, ५ माघ । अधिवक्ता दीनमणि पोखरेलले संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ । संसद् विघटनविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अध...
सुनकोसी–मरिन डाइभर्सनबाट माझी बस्तीमा असर, माग पूरा नभए आन्दोलनको चेतावनी
रामेछाप, ५ माघ । सुनकोसी नदीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिण क्षेत्रमा लाने परियोजनामा रामेछापका माझी बस्ती प्रभावित हुने भएका छन् । सुनकोसी–मरिन डाइभर्सनले प्रभावित पार्ने भन्दै माझी समुदायको हकहित रक्षाका लागि आइतब...
अटो रिक्सा चालक ः कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा
झलनाथ खनाल भजनी, ५ माघ । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बल बहादुर टमटा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुगे । त्यहाँ पुग्दा दलालको फन्दामा परेका उनले सुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर...
निर्वाचन कार्यालयले शुरु ग¥यो मध्यावधि निर्वाचनको तयारी
खोटाङ, ४ माघ । जिल्ला निर्वाचन कार्यालय खोटाङले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी शुरु गरेको छ । नेपाल सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगको निर्देशन अनुसा...










