नेपाली कम्युनिस्ट पार्टी घोषणा : संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

कार्तिक १९ गते । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन हुनुभएको छ । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन ह...

एउटा कम्युनिस्टले अर्कोलाई गाली नगरौँ : झलनाथ खनाल

कार्तिक १९ गते । एक दिन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता घोषणा सभामा कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने बताउनुभएको छ । ‘गल्ती कमजोरी...

कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण

कार्तिक १९ गते । नेपाली कांग्रेसका झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको छ । जसमध्य...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

कात्तिक १८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्...

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

कार्तिक १८ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ । डा. भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फ...

जेनजी आन्दोलनपछि मुलुकको स्थिति निक्कै जटिल बन्यो : शंकर पोखरेल

कार्तिक १७ गते, । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यतिबेला मुलुकको स्थिति निक्कै जटिल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३, २४ ...

सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन– सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू

कात्तिक १७ गते, । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोला...

प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गरिने

कात्तिक १७ गते । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनमा प्रहरी र सशस्त्रका ठूलो संख्यामा गाडी तोडफोड र आगजनी गरिएको थि...

गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

कार्तिक १७ गते । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा आधिकारिक रूपमा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले आज सहमतीपत्र सार्...

नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना

–मिनाक्क्षी राई खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विक...