साकेला उँभौली : पितृ तथा भूमिको पूजासहित उल्लासमय बन्दै किरात गाउँबस्ती

खोटाङ, १० जेठ । किरात समुदायको प्रमुख चाड साकेला (उँभौली) आजदेखि औपचारिकरुपमा शुरुवात भएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म ...

दिक्तेल–खानीडाँडा–आहाले सडक : कालोपत्र थालेको छ वर्षपछि बल्ल कामले गति लियो

खोटाङ, ५ जेठ । दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रको काम थालेको छ वर्ष आठ महिना बित्यो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकखण्ड वि.सं. २०७६ ...

दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै

खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...

प्रहरीको प्रशंसा नभइ रचनात्मक आलोचना गरिदिनुहोस् : प्रदेश प्रहरी प्रमुख खापुङ

खोटाङ, २९ वैशाख । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्तिसुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङल...

खोटाङ यातायात प्रा.लि.को अध्यक्षमा पुनः टेकेन्द्र राई सर्वसहमत चयन

खोटाङ, २९ वैशाख । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा पुनः टेकेन्द्र राई सर्वसहमत चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा गएराति सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा...

खोटाङ यातायात प्रा.लि.को छैटौँ जिल्ला अधिवेशन : पत्रकार शेर्पा र अछामेलाई यातायात पत्रकारिता पुरस्कार

खोटाङ, २८ वैशाख । खोटाङ यातायात प्रा.लि.ले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यातायात प्रा.लि.को दशौंँ वार्षिक साधारणसभा तथा छैटौंँ जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर शुक्र...

रक क्लाइम्बिङ गर्दैगर्दा लडेका सूचनको उपचारको क्रममा मृत्यु

खोटाङ, २७ वैशाख । साहसिक खेल भनेर चिनिने रक क्लाइम्बिङ (चट्टान आरोहण) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझ...

जनजाति महासङ्घमा निवर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष मगरको छुट्टाछुट्टै समिति

खोटाङ, २१ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङमा दुईवटा छुट्टाछुट्टै नयाँ कार्यसमिति निर्माण भएको छ । आदिवासी जनजाति महासङ्घ खोटाङको चौथो जिल्ला अधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनमा विवाद भएपछ...

आदिवासी जनजाति महासङ्घ खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन

खोटाङ, २० वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई ...

बुवाँखोलाको पानी लिफ्ट गरेर जन्तेढुङ्गामा निकाल्ने आयोजना अघि बढ्यो

खोटाङ, २० वैशाख । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर वस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा...