केपी ओलिकाे स्वागतमा मध्यरातमा पनि जूनकीरी झैं ज्योति बालेर चम्किरहेका नुवाकोटेली जनता

   नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शनिबार सल्यानटारमा खाना खाएपछि सामाजिक सञ्जालबाट एउटा सन्देश जारी गर्नुभयो । सन्देशमा उहाँले आफू सल्यानटारमा खाना खाएर बट्टार नुवाकोटतर्फ लागेको भन्दै यात्राको रुट अलि लामो...

समृद्धिकाे यात्रामा अवराेध नगर्न एमालेकाे पहिचानवादीलाई आग्रह

विराटनगर  । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीले शुरु गरेको मध्यपहाडी लोकमार्ग गर्दै आएकाे झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई आग्रह गरेको छ शनि...

दोलखाकी सवितालाई ‘अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार’

काठमाडौँ, ९ मङ्सिर । अटिजम भएका बालबालिकाको शिक्षामा काम गर्दै आएकी अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गर...

दुर्गा प्रसाईँका समर्थकलाई धमाधम पक्राउ गर्दै प्रहरी

काठमाडौँ, ९ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेका प्रसाईँका समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका...

ईलाका प्रशासन कार्यालय खोटाङबजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण शुरु

खोटाङ, ८ मङ्सिर । ईलाका प्रशासन कार्यालय खोटाङबजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम शुरु गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई आफ्नै क्षेत्रबाट राष...

आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न प्रहरीको जनचेतनामूलक अभियान

खोटाङ, ७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटना न्यूनीकरण गर्न जिल्लामा जनचेतनामूलक अभियान शुरु गरेको छ । आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्लाका दश...

बराहपोखरीको प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव

खोटाङ, ३ मङ्सिर । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सह–आयोजनमा यही मङ्सिर–६ ग...

दिक्तेलमा आयोजित ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’मा सिराहाका चौधरी प्रथम

खोटाङ, २५ कातिक । राष्ट्रिय युवा सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’को प्रथम उपाधि सिराहाका जितेन्द्र चौधरीले प्राप्त गर्नुभएको छ । खोटाङ अटो लिङ्क प्रा.लि. दिक्तेलमा कार्यरत चौधरीले ३५ ...

किरात सेवा समाज खोटाङको अध्यक्षमा ध्यानबहादुर राई सर्वसहमत चयन

खोटाङ, १९ कातिक । किरात सेवा समाज खोटाङको अध्यक्षमा ध्यानबहादुर राई चयन हुनुभएको छ । समाजको तेस्रो जिल्ला अधिवेशनले राईको अध्यक्षमा सात पदाधिकारीसहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो । समितिको उपाध्य...

सडक मर्मत गर्न स्थानीय बासिन्दासँग नेपाली सेनाको हातेमालो

खोटाङ, १८ कातिक । गोरखनाथ गण मुडे ब्यारेक खोटाङका नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्म...