मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन

काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ । उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशम...

मन्त्री मगरले गरिन् खानेपानी सचिव शर्माको बिदाइ

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई आज औपचारिक रुपमा बिदाइ गरिएको छ । आजैदेखि अवकाश पाउनुभएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाइ गरेको हो । खानेपानीमन्त्री बीना मगरले सचिव शर्मा...

बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च, आज तोलामा कतिले बढ्यो ?

काठमाण्डौ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो । सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसा...

कश्मीर विवादमा सरकारमाथी राहुलको आक्रोश – सरकारले कश्मीरका जनताको अधिकार खोस्यो

काठमाडौं । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएर केन्द्र सरकारले नियन्त्रण लिएको सन्दर्भमा कांग्रेस नेता राहुल गान्धीले आक्रोश पोखेका छन् । उनले निर्वाचित प्रतिनिधिलाई जेलमा राखेर राष्ट्रिय एकताको नाममा कश्मीरका जनताको अधि...

निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ – पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पु¥याउने गरी सुधारको काम गरिने बताउनुभएको छ । राष्ट्रिय ...

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह« वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद...

सहकारी ठगी मुद्दाका प्रतिवादी प्रतिमा सिटौला जेल चलान

काठमाडौं । सहकारी ठगी मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला आज जेल चलान भएकी छिन् । ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ साल चैत ७ गतेको फैसलाबाट एक महीना कैद र रु १८ लाख ३१ हजार जरिवाना ठहर भएकी काठमाडौँ महानगरप...

भोजपुरमा डेङ्गुको संक्रमण देखियो

भोजपुर । टेम्केमैयङ गाउँपालिका–३ अन्नपूर्ण भामलामा डेङ्गुका एक व्यक्तिमा डेङ्गुको संक्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमण ३७ वर्षीया हेमगङ्गा लुइटेलमा देखिएको वडा–३ का अध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिनुभयो । ...

प्रदेश १ सरकारले रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने

ओखलढुङ्गा । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफू...