भोजपुर । टेम्केमैयङ गाउँपालिका–३ अन्नपूर्ण भामलामा डेङ्गुका एक व्यक्तिमा डेङ्गुको संक्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमण ३७ वर्षीया हेमगङ्गा लुइटेलमा देखिएको वडा–३ का अध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिनुभयो । केही समय अघिबाट बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पु¥याइएकी लुइँटेलमा डेङ्गुको सङ्क्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । लुइँटेलको सोही अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकामा डेङ्गु देखिएपछि थप सजकता अपनाइएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताउनुभयो ।
भोजपुरमा डेङ्गुको संक्रमण देखियो
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


