प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री

३१ असोज । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । आज ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जल...

एमाले बैठकमा ओलीलाई प्रश्न– भदौ २३ मा भएको ’नानीबाबुु’ हत्याको जिम्मा कसले लिने?

३१ असोज, । एमाले केन्द्रीय कमिटी बैठकमा भदौ २३ मा नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ । अध्यक्ष केपी शर्मा ओलीले त्यस दिन गोली चलाउने आदेश दिने प्राधिकार आफू नभएको दाबी गरिरहेका बेला उनीमाथि प...

एमालेमा नेता–कार्यकर्ता दुवै सच्चिनुपर्ने बेला आएको छ : सचिव सुरेन्द्रकुमार राई

खोटाङ, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिव सुरेन्द्रकुमार राईले पार्टीभित्र आत्मसुधार र नयाँ सोचको आवश्यकता रहेको बताउनुभएको छ । अहिले नेपाली जनताले हरेक राजनीतिक दलमा नयाँ नेतृत्वको खोजि भइरहेक...

शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु

खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा ...

अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी

३० असोज,। सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ । त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद्‌ बैठकबाट गर्ने तयारी छ । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सरकारले फिर्ता बोलाउन...

कानुन संशोधन गरेर भए पनि सहकारी ठगलाई कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

३० असोज, । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्य...

गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा : २० प्रतिशतभन्दा कम मत पाए सरकारमा नजाने

३० असोज, । व्यवासायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिले खोलेको नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मन्त्री प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा दुई पटक भन्दा बढी प्रतिनिधित्व गर्ने नपाइने अवधारणा अघि सारेको छ । २०...

निर्वाचन आयोग र दलहरुबिच छलफल सुरु

३० असोज, । निर्वाचन आयोग र राजनीतिक दलहरुबिचको बैठक सुरु भएको छ । २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । आयोगको छलफलमा कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एम...

‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी

खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्न...

भूमि आयोग पुनः स्थापना गर्न प्रधानमन्त्र सुशीला कार्कीलाई ज्ञापन

खोटाङ, २९ असोज । भूमि अधिकार तथा श्रमिक सङ्गठन खोटाङ र अखिल नेपाल किसान महासङ्घ खोटाङले भूमि समस्या समाधान आयोग पुनः स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्...