बोलेरो जीप दुर्घट्ना हुँदा एकको मृत्यु, एक गम्भीर

खोटाङ, मंसिर २८ (नागरिक)– बोलेरो जीप दुर्घट्ना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घट्ना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय...

ऐसेलुखर्क गाउँपालिकाले ‘बहाने पोखरी’ महोत्सव गराउने

हलेसी खबर एसेलुखर्क । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐंसेलुखर्क गाउँपालिकाले प्रथम ऐतिहासिक ‘बहाने पोखरी महोत्सव’ गराउने भएको छ । पालिकाको वडा–१ राखावाङदेलमा रहेको पर्यटकीय स्थल बहाने पोखरीको प्रचारप्रसार गरेर आन्तरि...

जालपामा शुरु भयो ग्रामीण आँखा क्लिनिक

हलेसी खबर खोटाङ २१, मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आँखा क्लिनिक सुरु भएको छ । जालपामा स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा सामुदायिक अस्पतालले आधुनिक उपकरण सहित ग्रामीण आँखा क्लिनिक सुरु ...

हिरा गुरुङको कुर्तकले सहमतीमा बाधा

हलेसी खबर दिक्तेल । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम विनियोजन गर्दा एकलौटी गरेको भन्दै प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य हिरा गुरुङले विरोध जनाएकी छन् । साझेदारी कार्यक्रमको ६ करोड बजेट ...

खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट ११ करोड ५० लाख

हलेसी खबर खोटाङ (दिक्तेल ) । जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरिएको छ । जिल्लाबाट प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित सांसदहरु मार्फत आएको ११ करोड ५० लाख रुपैयाको बजेट विनियोजन भ...

परिचयपत्र बाँडेर अपाङगता दिवस

हलेसी खबर । खोटाङ । खोटेहाङ गाउँपालिकाले अपाङगताको परिचयपत्र वितरण सुरु गरेको छ । २८ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवशरमा पालिकाले परिचयपत्र वितरण गर्न थालेको हो । गएको मंसिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको घु...

खिदिमामा करिब ६२ प्रतिशत मत खस्यो

हलेसी खबर खोटाङ,१४ मंसिर । खोटाङको साकेला गाउँपालिका वडा न ३ खिदिमाको उप निर्वाचनमा कुल ७९८ मत खसेको छ । कुल मतदाता संख्या १३०३ रहेको उक्त वडामा ६१ दशमलब २४ पञ्तिशत मत खसेको हो । शनिबार बिहान ७ बजेबाट सिद्धेश्वरी माबि ‘...

शुन्य समयमा कांग्रेसद्धारा पैसाको चलखेल

स्थानीयले गराए कबुलियतनामा कागज हलेसी खबर शुक्रबार १३ मंसिर । खोटाङ जिल्लामा हुन लागेको उप निर्वाचनको शुन्य समयमा पैसा बाँढन गएका कांग्रेस नेताहरुलाई स्थानीयले लखटेका छन । खोटाङको साकेला गाउँपालिका वडा नं ३ खिदिमामा ...

कोदालोको बिँडले हानेर छिमेकीको हत्या गर्ने युवक प्रहरी नियन्त्रणमा

खोटाङ, १५ कातिक । कोदालोको बिँडले हानेर छिमेकीको हत्या गर्ने खोटाङका एक युवक लुकीरहेको अवस्थामा पक्राउ परेका छन् । कोदालोको बिँडले टाउकोमा हानेर छिमेकी १९ वर्षीय मीलन राईको हत्या गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–...

बालविवाह मुद्दाका फरार अभियुक्त जेल चलान

खोटाङ, १७ कातिक । बालविवाह मुद्दामा दोषी ठहरिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई जेल चलान भएका छन् । बालविवाह मुद्दामा अदालतबाट एक महीना कैँद र रु पाँच हजार जरिवाना हुने फै...