नगरपालिकाको सक्रियतामा हलेसीमा क्वारेन्टाइन निर्माण, एउटै रिसोर्टलाई ५५ बेडको बनाउन सकिने

खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सक्रियतामा तीन स्थानमा २० वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित जोखिमबाट बच्नका लागि महादेवस्थान र दुर्छिममा ...

रतन्छामा दश शैयाको करेन्टाईन स्थापना

कोरोना भाइरस ९कोभिड–१९० को जोखिम सामना गर्न साकेला गाउँपालिकाको २ नम्बर वडा कार्यालय रतन्छामा क्वारेन्टाईनको स्थापना गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सक्रियतामा साकेला माध्यमिक विद्यालयमा दश शैयाको क्वारेन्टाईन ...

बजेट नजुटेपछि हलेसी तुवाचुङ नगरपालिकाको कार्यक्रम संशोधन

खोटाङ, २९ फागुन । प्रक्षेपण गरे अनुसार संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट बजेट नजुटेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यक्रम संशोधन गरेको छ । संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुु...

ग्लोवल आइएमई बैङ्कको शाखा दिक्तेलमा

खोटाङ, २ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ग्लोवल आइएमई बैङ्कको शाखा उद्घाटन गरिएको छ । गत साउन–२२ गतेदेखि कारोबार शुरु गरेको बैङ्कको शाखा शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । दिक्तेल रुपाक...

खोटेहाङवाट दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु

खोटाङ – खोटाङमा बीहिबारवाट दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु गरिएको छ । ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियानमा पहिलो चरणमा जिल्लाको खोटेहाङ गाउँपालिबाट खोप ...

प्रहरी चौकी यथावत राख्न गृहमन्त्री समक्ष सांसद भट्टराईको माग

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खोटाङको छितापोखरीमा रहेको प्रहरी चौकी यथावत राख्न गृहमन्त्री समक्ष माग गरेका छन् । ५५ बर्ष देखि स्थापित चौकी नहटाउन सांसद भट्टराईले मंगलबार गृहमन्त्री समक्ष माग गरेका हुन् । प्रतिनिध...

दुधकोशी जलशाययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हुने : उर्जा मन्त्रि पुन

भिम राई/ रावावेसी (खोटाङ) २२ पुस । देशकै ठुला जलविद्युत् आयोजना भित्र पर्ने दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना देशकै राष्ट्रिय गौरवको आयोजना हुने उर्जा मन्त्री बर्षमान पुनले घोषणा गरेका छन् । खोटाङ, सोलु र ओखलढुँगाको ...

नेकपा जिल्ला नेताको छोरा निशानलाई श्रद्धाञ्जली

हलेसी खबर खोटाङ, २२ पुस । निमोनिया कारण कलेजोमा समस्या भएपछि निधन भएका नेकपा नेताको छोराका श्रद्धाञ्जली सभा सकिएको छ । नेकपा खोटाङका जिल्ला कार्यालय सदस्य जलशेर राईका कान्छा छोरा निशान राईको २१ बर्षको अल्पआयुमै गएको ७ द...

खोटाङमा सुन्दरढोका साथी समुह आउने

हलेसी खबर/ खोटाङ २१ पुस । सुन्दरढोका साथी सेवा ललितपुरको आयोजनामा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा प्यासेन्ट न्याभिगेशन परियोजना परिचायात्मक तथा समन्वय बैठक सम्पन्न भएकोछ । जिल्ला समन्वय समिति खोटाङका उपाध्याक्ष गोमा द...

कालिका मावि खार्मीको विद्यालय व्यवस्थापन समितिमा तामाङको समुह विजयी

हलेसी खबर/ खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११ खार्मी स्थित कालिका मावि खार्मीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेश तामाङको समुह निर्वाचित भएको छ । स्थानीय ज्ञानेन्द्र श्रेष्ठको समुहलाई ४५ को व...