पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्य...

टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

–मिनाक्क्षी राई खोटाङ, २९ माघ । टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ । एकपटक शल्यक्रिया (अप्रेशन) गराइसक...

सुवास चाम्लिङको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आफ्नो नयाँ जनवर्गीय सङ्गठन नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ । नेकपा एमाले खोटाङले हलेसी तुवाचुङ नगरपालिका निवासी सुवास चाम्लिङ राईको कमाण्डमा ९९ सदस्यीय नेशनल भोल...

रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

–मिनाक्क्षी राई खोटाङ, २७ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्व शिक्षा, विज्ञान...

भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

खोटाङ, २७ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने खोटाङका तीन युवाको शव भारतमै अन्त्येष्टि गरिएको छ । मेघालयस्थित अवैध कोइलाखानीमा यही माघ–२२ गते भएको विष्फोटमा ज्यान गुमाउनुभएका खोटाङको बराहपोख...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

–मिनाक्क्षी राई खोटाङ, २६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरु गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, म...

विवाह भोजमा सभागी बिरामी प्रकरण : स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ, २६ माघ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न तथा आवश्यक उपचार...

कोइलाखानी विस्फोट घटना अपडेट : खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता

खोटाङ, २५ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले ज्यान गुमाएका छन् भने, एक जना बेपत्ता तथा दुई जना गम्भीर घाइते भएका छन् । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखान...

केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, २५ माघ । केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा विद्यालयको सहभागिता रहेको आईतबारबाट सुरु गरिएको हो । प्रतियोगिताम...

गाउँपालिका प्रमुख राईलाई राज्यले दिएको सेवासुविधाबापतको रकम सामाजिक काममा

खोटाङ, २५ माघ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट सेवा–सुविधाबापत प्राप्त गर्नुभएको रकम अपाङ्गता सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्नुभएको छ । गाउँपालिका प्रमुख राईले माघ–...