खोटाङ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले जनताका अधिकार कटौती नहुनेगरी संविधान संशोधन हुने बताउनुभएको छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले धर्मनिरपेक...
समाचार
चौतारीको छैटौँ जिल्ला अधिवेशन : सामाजिक विकासमन्त्रीसहित तीन पत्रकार सम्मानित
खोटाङ, १३ माघ । प्रेस चौतारी नेपाल खोटाङले कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई झपीके’सहित तीन पत्रकारलाई सम्मान गरेको छ । चौतारीको छैटौँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा मन्त्री राईसहित नेपाल पत्रकार महा...
हलेसी तुवाचुङले हटाउन थाल्यो किसानको खेतबारीमा बाढीले थुपारेको गेगर
खोटाङ, १३ माघ । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज–१२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानको खेतबारीमा थुपारेको गेगर पन्छाउने काम शुरु गरेको छ । पाकेर थन्क्याउने समयको अन्नबाली नष्ट गर्दै किसानको खेतबारीमा बाढीले थुपारेको...
रिटर्नी फेडेरेसन नेपाल खोटाङको अध्यक्षमा नवराज आचार्य
खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन रिटर्नी फेडेरेसन नेपाल खोटाङको अध्यक्षमा नवराज आचार्य चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आज (शनिबार) सम्पन्न फेडेरेसनको दोस्रो जिल्ला अधिवेश...
प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित
खोटाङ, १२ माघ । प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित हुनुभएको छ । विराटनगरमा आज (शनिबार) बिहान सम्पन्न प्रेस सेन्टर नेपालको तेस्र्रो प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्...
अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक हैन : मुख्यमन्त्री कार्की
विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि स...
दिक्तेल रुपाकोट मझुवागढीमा अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्य...
आफ्नै सुविधायुक्त प्रशासनिक भवनबाट बराहपोखरी गाउँपालिकाको सेवा शुरु
खोटाङ, ११ माघ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात् गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधायुक्त चारतले प्रशासनिक भवन निर्माण गरेर सेवा प्रवाह शुरुवात् गरिएको हो । गाउँप...
जनयुद्धमा बुबाआमा दुवै गुमाएका प्रतिक अखिल क्रान्तिकारीको महासचिवमा उम्मेदवार
खोटाङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दिक्तेल...
लघु उद्यम गर्न चाहने नागकिकका लागि हलेसी तुवाचुङमा बिना ब्याजको ऋण
खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीय नागरिकले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 494
- Next Page »










