माओवादी केन्द्र बराहपोखरी गाउँपालिका अध्यक्षमा मुकेश राई चयन

खोटाङ,  १०  जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा मुकेश राई चयन हुनुभएको छ । माओवादी केन्द्र बराहपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले राईलाई सर्वसम्मत् अध्य...

पौडी खेल्नेक्रममा सुनकोशीमा डुबेर एक किशोर बेपत्ता

खोटाङ, १० जेठ । पौडी खेल्ने क्रममा सुनकोशीमा डुबेर खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय  सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका हुन् ।   डिक...

दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिलाले जित्यो छैटौँ संस्करणको उपाधि

खोटाङ, १० जेठ । खोटाङको दिक्तेल बजारमा सम्पन्न ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल ख...

सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल शनिबारदेखि सञ्चालनमा

खोटाङ, १० जेठ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदान अन्तरगत रु आठ करोड २१...

केपिलासगढीले दियो एसइईमा बढी जिपिए ल्याउने छात्रछात्रालाई एक लाख पुरस्कार

खोटाङ, १० जेठ । केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सबैभन्दा बढी जिपिए ल्याएर एसइई उत्तीर्ण गर्ने एक÷एकजना छात्राछात्रलाई नगद पुरस्कार प्रदान गरेको छ । गत वर्षको एसइईमा गाउँपालिकाभित्र सञ्चालित सामुद...

दिक्तेल बोर्डिङ स्कूलका शिक्षकलाई प्राथमिक उपचार सम्बन्धी एक दिवसीय तालिम

खोटाङ, ९ जेठ । दिक्तेल इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कूलले त्यहाँ कार्यरत शिक्षकलाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेको हो ।...

दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिला र नुनथला फुटबल क्लब फाइनल प्रवेश

खोटाङ, ९ जेठ । बाक्सिला फुटबल क्लब र नुनथला फुटबल दिक्तेलमा जारी ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को फाइनलमा प्रवेश गरेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज (शुक्रबार) भएको सेमिफाइन...

फोक्सिङटारको बेलिब्रिज झिकियो, खोटाङ छ महिना पूर्वी तराईसँगको नाकाबन्दीमा

खोटाङ, ८ जेठ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–...

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न दश बुदे घोषणापत्र जारी

खोटाङ, ७ जेठ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न ‘शैक्षिक सम्मेलन’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दश बुदे घोषणापत्र जारी गरेको छ । त्रिधार्मिकस्थल हलेसीस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेक...

हलेसी तुवाचुङका जनप्रतिनिधिको अबको एउटै लक्ष्य पर्यटन प्रवद्र्धन

खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका दोस्रो कार्यकालका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा गरेको अवसर प...