खोटाङ, ४ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दशैँ, तिहार तथा छट पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनास...
समाचार
संविधान दिवस–२०८२ : दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान
खोटाङ, ३ असोज । खोटाङमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस–२०८२ मनाइएको छ । जिल्लास्थित राजनीतिक दल, जिल्ला समन्वय समिति खोटाङ तथा स्थानीय तहहरुले दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान गर्दै संविधान दिवस मनाएको हो ।...
मृत फेला परेकी रेश्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ
खोटाङ, २ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या गरेको आरो...
दिक्तेल रुपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा
खोटाङ, २ असोज । राष्ट्रिय भूमि आयोग खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका २९७ घर भूमिहीन तथा अव्यवस्...
रेश्मिका मृत फेला प्रकरण : बलात्कारपछि हत्या आशङ्कामा शव परीक्षण गर्न धरान पठाइयो
खोटाङ, १ असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या भएको आशङ्कामा शव परीक्षण गर्न धरान पठाइएको छ । स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह...
सहकारीमा काम गर्ने रेश्मिका मृत फेला, बलात्कारपछि हत्या भएको आशङ्का
खोटाङ, ३१ भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ रेश्मिका सिवा परियार शंकास्पद अवस्थामा मृत फेला पर्नुभएको छ । सोही गाउँपालिकाको वडा नं.–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका...
सुमो चालकलाई भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईद्धारा चार दिनपछि प्रहरीमा आत्मसमर्पण
खोटाङ, २० भदौ । सुमो चालकलाई भरुवा बन्दुक ताक्ने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ हिँडेको ना ...
शैक्षिक नीतिका विषयमा तीन जिल्लाका अखिल (क्रान्तिकारी)को गोष्ठी दिक्तेलमा
खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही भदौ–२६ र २७ गते दिक्तेल बजारमा शैक्षिक नीतिका विषयमा अन्तरक्रियामूलक गोष्ठी आय...
नेपाल रेडक्रसको ६३ औँ स्थापना दिवस : खोटाङमा ८० जनाले गरे रक्तदान
–मिनाक्क्षी राई खोटाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 494
- Next Page »










