राष्ट्रियसभाबाट सर्वसम्मतिले पाँच विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक वि...

अभिनेत्री करिश्माले एसइइको परीक्षा दिने

काठमाडौं । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसइइको फाइनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन मात्र बाँकी छ। त्यसैले परीक्षालाई लक्षित गरेर उनी अहिले आफूले दैन...

सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ? थाहा पाउनुहोस्

काठमाडौं। आज सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो । यस्तै...

र्ईन्जिनियरले गरे भूकम्पीय तालिम बहिस्कार, आयोजना कार्यान्वयन इकाई (भवन)को कार्यालयमा लगाए ताला

खोटाङ, चैत्र ३– खोटाङमा खटिएका ईन्जिनियरले राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरणको गुनासो छुट तथा पुःन सर्भेक्षण तालिम बहिस्कार गरेका छन् । भूकम्प पिडितको गुनासो सम्बोधनका लागि आगामी चैत्र १५ गतेदेखि भूकम्प प्रभावित जिल्लामा...

खाल्डोमा जमेको पानीमा डुबेर नावालिकाको मृत्यु

खोटाङ, खाल्डोमा जमेको पानीमा डुबेर खोटाङमा नावालिकाको मृत्यु भएको छ । महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बि...

प्रचण्ड मारिएर केही फरक पर्दैन भन्ने रवि लामिछानेलाई कारबाही गर्न माग

काठमाडौँ । पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरमा निकृष्ट गालीगलौज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...

आगलागी पीडितलाई गाउँपालिकाद्धारा राहत प्रदान

हलेसी खबर संवाददाता खोटाङ, २ चैत : खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापि...

खोटाङको दुई गाउँपालिकामा भीषण आगलागी, आधा दर्जन घर जलिसक्यो ………..

हरिवोल आचार्य÷डिएम चाम्लिङ खोटाङ, १ चैत ः खोटाङको रावावेशी गाउँपालिका–५, दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाको माक्पामा भिषण आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म तीन वटा घर र तीन वटा मतान जलेर नष्ट भएको छ । सोही स्थानको स...

पाँचौँ साफ महिला फुटबल, बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर। पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २-० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । ...

कांग्रेससहित नेकपाका तीन सय कार्यकर्ता राजपा पार्टीमा प्रवेश

वीरगञ्ज । ठोरी गाउँपालिका ५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी राजपाले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब तीन सय जना राजपामा प्रवेश गरेका छन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी...