लघुकथा : विकसित मुलुक पसे पछि !

- पौडेल विमुन्स म हतारमा थिएँ। आज एउटा जागिर को लागि अन्तरवार्ता मा जानु पर्ने। कसैलाई हेर्ने र बुझ्ने सम्म सुद्धि थिएन। मलाई कसैले बोलाएको भए पनि मैले सुनिन। एक भिन्न उत्साह थियो आशा थियो। साँझ, म थकित अनुहार लिएर...

नगरले खोल्यो हलेसी मन्दिर, विकास समिति भन्छ अनावश्यक हस्तक्षेप भयो

हलेसी खबर खोटाङ, १६ मंसिर । खोटाङ जिल्लामा रहेको विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसीको मन्दिर खुलेको छ । कोभिड १९ संक्रमण शुरुवात भएसँगै बन्द रहेको मन्दिर हलेसी तुवाचुङ नगरपालिकाले एक सूचना जारी गर्दै खुल्ला गरेको हो...

लघु साहित्य : दुई बटुवाको कथा

- ईन्दिरा चाम्लिङ एकादेशमा एउटा ठूलो जंगल थियो । त्यहाँ धेरै जनावरहरू, चरा चुरंगीहरू बस्थे । जंगलको बीचमा फराकिलो मूलबाटो थियो । भुईको धूलो आकाशतिर उडाउदै हतारहतार घोडाकै तालमा कुधे जसरी बटुवाहरू मूलबाटोमा ओहोर, दोहोरो ...

युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियोसहित) हेर्नुस र एक शेयर गर्नु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो ...

रोटी रत्यौली बोलको गीत सार्वजनिक

काठमाण्डौ, रामजी खाँण र पवित्रा काफ्लेको अभिनय अनि यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । शालिकराम भण्डारीको शब्द रहेको गीतको महेशविक्रम पाण्डेले एरेन्ज गरेका छन् । यज्ञ स...

भारतीय नक्साको बिरोधमा साहित्यिक आन्दोलन

खोटाङ, २३ कातिक । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको बिरोधमा शुक्रबार खोटाङमा साहित्यिक आन्दोलन गरिएको छ । प्रगतिशील लेखक सङ्घ, टेम्के तुवाचुङ ...

कविता : आँशु

- भिम राई (माक्पाली कान्छा) अँ उ त्यो हो मेरो घर त्यहि छ मेरो चिहान घारी नजिकै गाडिएको छ मेरो आत्मा भौतिक शरीर मात्र बोकि रहेको छु अहिले विचार विहिन छाला र हड्डी एक थुप«ो मासु मात्र छ मसँग त्यसैले दिएका छ...

दुई कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ। समालोचक तथा कवि बिन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल’ र समालोचना सङ्ग्रह ‘समालोचनाका नवीन आयाम’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र तन्नेरी त्रैमासिक पत्रिकाको आयोजनामा शर्माका दुई कृति लोकार्पण ग...

विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय नाटक महोत्सव हुने, यी देशहरुबाट सहभागी हुने

विराटनगर । यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरोहण विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक म...

लक्की, डिक्की र निक्कीकाे आत्मकथा ‘हामी थ्री सिस्टर्स’

कास्की । पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् । लेखककी आमा लीलामायाको वार्षि...