काठमाडौं । नेपाल खेलकुद महासंघले ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तर गरेको छ । महासङ्घका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरेको हो । राष्ट्रिय अभियानका संयोजक समेत रहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव शान्तामाया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितिमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
खेलकुद महासंघले ट्राफिक महाशाखा काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
- २. दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण
- ३. दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य
- ४. खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
- ५. बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो
- ६. मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना


