बेइजिङ ।र चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ । अधिकारीहरुले हजारौं रुख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दा घर बाहिर रहेको बताएका छन् ।
आँधीका कारण चीनमा १३ को मृत्यु, १६ बेपत्ता
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


