सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक, कसको कति पुग्यो ? सुचीसहित

Halesi

काठमाडौं । सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् ।

बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आइतबार कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

निजामति कर्मचारी अन्तर्गत मूख्य सचिव, नेपाली सेनाका प्रधान सेनापतिको ६९ हजार ४ सय ८२ रुपैयाँ पुगेको छ । रथीको ६६ हजार ७ सय १० रुपैयाँ पुगेको छ भने उपरथीको ६४ हजार ७२६ रुपैयाँ पुगेको छ ।

कसको कति तलब ?

तपाईको प्रतिक्रिया