तीन एआईजीको सरुवा, को कहाँ पुगे ?

Halesi

काठमाडौं । सशस्त्र प्रहरी (एपिएफ) का ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।

प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

त्यस्तै, मानवस्रोत साधान विभागमा कार्यरत नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा र मानव स्रोत साधन विभागमा रामशरण पौडेलको सरुवा भएको छ ।

तपाईको प्रतिक्रिया