काठमाडौं । रामेछापको गुम्देल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो ।
रामेछाप केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टरको भूकम्प
Halesi
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
- २. दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण
- ३. दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य
- ४. खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
- ५. बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो
- ६. मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना


