काठमाडौं । प्रहरीले काठमाडौंको चावहिलबाट ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तको विशेष टोलीले ३९ लाख ८९ हजार नगदसहित अर्जुन राई, जगत खड्का र सुनिल राईलाई पक्राउ गरेको हो ।
कारोबारीले दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको सूचनाका आधारमा रकमसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको चावहिलबाट ३५ लाखसहित तीन हुन्डी कारोबारी पक्राउ
Halesi
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
- २. दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण
- ३. दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य
- ४. खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
- ५. बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो
- ६. मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना


