केहि घण्टामै वाइसिएल र युवा संघबीचको एकता टुंगो लाग्छ – महासचिव विष्णु पौडेल

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेलले भातृ संगठन युवासंग नेपाल र वाइसिएलबीचको एकता जेठ ३ गते घोषणा हुने बताएका छन् ।महासचिव पौडेलले युवा संघ स्थापना दिवसको अवसरमा बोल्दै हाम्रो महत्वपूर्ण युवा संगठन युवा संघ नेपाल र वाइसिएलबीच एकता घोषणा केहि घण्टा केहि दिनमा हुने बताएका छन् ।

मदन-आश्रित स्मृति दिवसको निमन्त्रणा दिदै महासचिव पौडेलले भने, देश विकासमा युवाको भुमिका महत्वपूर्ण छ । पहिलेको जस्तो युवाहरु आन्दोलनमा जानु पर्ने छैन् । कुरा सिधै सरकारसँग राख्न सकिनेछ । यसर्थ हामी देश निर्माणको निमित्ता तयार हुनुपर्छ।

तपाईको प्रतिक्रिया