नायिका करिश्मा मानन्धरको घरमा चट्याङ

Halesi

काठमाडौं। नायिका करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् ।

करिश्मा घरमा माथिल्लो तलामा मिटिङमा बसिरहेको बेला चट्याङले हानेर रुख चिरा पारेको उनले बताइन्

तपाईको प्रतिक्रिया