लोकसेवा आयोग सम्बन्धि महत्वपूर्ण जानकारी तथा प्रश्नोत्तर

Halesi
0 Shares

1. नेपालको जनगणना 2068 को नारा के थियो ?
→ कोहि नछुटौँ कोहि नदोहोरीऊँ
2. कुन श्रीलंकाली क्रिकेटरको विवाहको कागजमा त्याँहाका राष्ट्रपति महेन्द्र राजापाक्षाले साक्षीका रुपमा हस्ताक्षर गरेका छन् ?
→ एन्जिलो म्याथ्युज
3. नेपाल सरकारले जनताका गुनासा सुन्न सुरु गरेको ‘हेलो सरकार ‘ को निशुल्क फोन नं कति हो ?
→ 1111
4.बिबिसी नेपाली सेवाका सम्पादक को हुन् ?
→ रबिन्द्र मिश्र
5. बि.स.१९९२ को एस एलसी परिक्षा मा कति जना पास भएका थिए ?
→ 19
6. अदुवा उत्पादनमा नेपाल बिश्वोको कुन स्थानमा पर्छ ?
→ चौथो स्थानमा
7. बर्षाको मात्रा नाप्ने यन्त्रलाइ के भनिन्छ ?
→ रेन गज
8. इस्ट टिमोर कुन महादेशमा पर्दछ ?
→ एसिया
9. चेस खेलको सुरु कुन देशबाट भएको हो ?
→ भारत
10. चादिको मोहर चलनचल्तिमा ल्याउने मल्ल राजा को हुन ?
→ महेन्द्र मल्ल
11. नेपाल को सबै भन्दा ठुलो ताल कुन हो? र कुन जील्ला मा पर्छ?
– रारा ताल मुगु जील्लामा पर्छ ।
12.बिश्वको सर्बाधिक ऊचाईमा पाइने फूललाई के भन्निछ र कति मिटर ऊचाई मा पाइन्छ?
– स्टेलरिया डेकुम्बेन र ६४९२ मिटरमा पाइन्छ ।
13. बिश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
– ०.०३ प्रतिशत
14.एसिया को कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
-०.३ प्रतिशत
15. नेपालको समय प्रमाणिक समय ग्रीनवीच भन्दा कति घण्टा कति मिनेट छिटो छ?
– ५ घण्टा ४५ मिनेट छिटो छ।
16. नेपाल को सबै भन्दा होचो भूभाग कुन जील्ला मा पर्छ, यसको नाम र समुन्द्र सतह देखि कति मिटर ऊचाई मा छ?
– झापा जील्लामा पर्छ यसको नाम केचनाकलन हो र यो ७० मिटर ऊचाई मा पर्छ।
17. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ?
→ अक्षराङक शिक्षा
18. फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा निर्माण गरिएको दरबार कुन हो ?
→ सिँह दरबार
19. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ?
→ उत्तर अमेरिका
20. “युवराजधिराज” घोषणा गर्ने प्रथम राजा को हुन ?
→ अंशुवर्मा
21. संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
→ २४ अक्टोवर १९४५
22. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार (माथिका कुनै पनि उम्मेदवारमा मेरो सहमति छैन) हालसम्म कति राष्ट्रले प्रदान गरेका छन्?
→ १५ वटा
23. संसारमा सबैभन्दा ठुलो मांसाहारी जनाबर कुन हो ?
– उतरी धुर्बिय भालु ।
24. व्हेल माछा र तारा माछा दुबै माछा बर्गमा पदैनन् । बताउनुहोस् तिनिहरु कुन बर्गमा पर्दछन ?
– स्टार फिस – एकाइनोडरमाटा
– व्हेल माछा – स्तन्धारी ।
25. मानब कोशमा जम्मा कतिवटा क्रोमोजोम हुन्छ ?
– २३ जोडा वा ४६ वटा ।

तपाईको प्रतिक्रिया