लफ्याङको काफ्लेगाउँमा जिल्लाकै पहिलो क्रिकेट खेलमैदान निर्माण शुरु

खोटाङ, ९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट खेल मैदान निर्माणको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरबाट प्राप्त रु आठ लाख बजेटमा लफ्याङको काफ्लेगाउँमा जिल्लाक...

वैशाख–१५ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुँदै

खोटाङ, ११ चैत । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको स...

महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि

खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महहादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट...

आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि

खोटाङ, २६ माघ । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पा खोटाङले चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलासँग आज (शनिबार) भएको फाइनल खेलमा बाक्सिला...

बिराटनगर : डिग्री क्याम्पसमा चौथो प्रादेशिक ज्याम्बोरेट सुरु

बिराटनगर। कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख  पाँचकर्ण राई‘पीके’ ले चौथो प्रादेशिक ज्याम्बोरेटको उदघाटन गर्नुभएको छ । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा बिराटनगरस्थित डिग्री क्याम्पस...

साकेलामा अन्तर माविस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, १७ माघ । साकेला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा बुधबारदेखि...

पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले पच्यो अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड

खोटाङ, १४ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नो बनाएको छ । गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय...

दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित...

दिक्तेल रुपाकोट मझुवागढीमा अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्य...

दिक्तेलमा माघ–११ गतेबाट अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँग...