खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको कुईभिरलाई

खोटाङ, २० जेठ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१२ जालपामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुईभिरले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालयय जालप...

राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक खेलकुद प्रतिष्ठानलाई

खोटाङ, १० जेठ । दिक्तेलमा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले चुमेको छ । ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार ...

हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

खोटाङ, ३१ वैशाख । दिक्तेलमा आयोजना गरिएको खुला महिला÷पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठा...

दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै

खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...

गाउँपालिका अध्यक्ष कप भलिबल : महिलातर्फ आमचोक र पुरुषतर्फ दमकले चुम्यो उपाधि

खोटाङ, ३० वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालि...

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिताको फाइनल खेल भोलि

खोटाङ, २९ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल भोलि (आइतबार) हुने भएको छ । गाउँपालिकाको मुख्य ...

भोलिदेखि सञ्चालन हुने ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिताको तयारी पूरा

खोटाङ, २५ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको प्र...

जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजनमा बुइपा तथा ‘बि’ डिभिजनमा लफ्याङ च्याम्पियन

खोटाङ, २३ वैशाख । जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण अन्तरगत खोटाङमा सम्पन्न ‘ए’ डिभिजन लिगको प्रतियोगितामा बुइपा ११ स्पोटर्स क्लब बुइपा तथा ‘बि’ डिभिजनमा नमूना स्पोटर्स क्लब लफ्याङ च्याम्पियन भएका छन् । जिल्ल...

जिल्ला लिग फुटबलको तेश्रो संस्करण आजदेखि सञ्चालन हुँदै

खोटाङ, १५ वैशाख । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण आज वैशाख–१५ गतेदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख–१५ गतेदेखि २२ गतेसम्म ‘ए’ ड...

जिल्ला लिग फुटबलको तेश्रो संस्करण भोलिदेखि सञ्चालन हुँदै

खोटाङ, १४ वैशाख । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण वैशाख–१५ अर्थात भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख–१५ गतेदेखि २२ गतेसम्म ...