खोटाङ, ३० वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत आज (मङ्गलबार)बाट खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु ...
खेलकुद
सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठलाई ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि
खोटाङ, २७ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : पहिलो दिन हाफ म्याराथनसहित दौड प्रतियोगिता
खोटाङ, २७ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आज (वैशाख–२७ गते)देखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्य...
दिक्तेलमा वैशाख–२७ गतेदेखि हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को तयारी पूरा
खोटाङ, २६ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले भोलि (वैशाख–२७ गते)देखि जेठ–४ गतेसम्म सञ्चालन गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । खेलक...
वैशाख–२३ गतेदेखि खोटाङमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता
खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ल...
शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ १२ दिनपछि सारियो
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम...
लफ्याङको काफ्लेगाउँमा जिल्लाकै पहिलो क्रिकेट खेलमैदान निर्माण शुरु
खोटाङ, ९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट खेल मैदान निर्माणको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरबाट प्राप्त रु आठ लाख बजेटमा लफ्याङको काफ्लेगाउँमा जिल्लाक...
वैशाख–१५ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुँदै
खोटाङ, ११ चैत । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको स...
महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि
खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महहादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट...
आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि
खोटाङ, २६ माघ । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पा खोटाङले चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलासँग आज (शनिबार) भएको फाइनल खेलमा बाक्सिला...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 27
- Next Page »










