दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

–मिनाक्क्षी राई खोटाङ, २६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरु गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, म...

विवाह भोजमा सभागी बिरामी प्रकरण : स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ, २६ माघ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न तथा आवश्यक उपचार...

केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, २५ माघ । केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा विद्यालयको सहभागिता रहेको आईतबारबाट सुरु गरिएको हो । प्रतियोगिताम...

गाउँपालिका प्रमुख राईलाई राज्यले दिएको सेवासुविधाबापतको रकम सामाजिक काममा

खोटाङ, २५ माघ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट सेवा–सुविधाबापत प्राप्त गर्नुभएको रकम अपाङ्गता सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्नुभएको छ । गाउँपालिका प्रमुख राईले माघ–...

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी भएपछि शिविर राखेर उपचार सुरु

खोटाङ, २५ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिए...

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

खोटाङ, २४ माघ । साकेला गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका ...

सुनकोशीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ, २४ माघ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिक...

नेकपा खोटाङले फागुन–५ गतेबाट दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने

–मिनाक्क्षी राई खोटाङ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको छ । आगामी निर्वाचनका लागि ...

साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, २१ मघ । साकेला गाउँपालिकामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गा...

एमाले नेता एवम् केपिलासगढीका पूर्वगाउँपालिका प्रमुख कृष्णकुमार राई नेकपा प्रवेश

खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता एवम् केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहितका एमाले नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा खोटाङले मङ्गल...