खोटाङ, २६ असोज । समाजवादी मोर्चा नेपालले खोटाङमा जिल्ला संयोजन समिति घोषणा गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आज (शुक्रबार) आयोजना गरिएको सन्देशसभा कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (ज...
राजनीति
स्थानीय तहका जनप्रतिनिधिलाई लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी जानकारी
खोटाङ, २५ असोज । स्थानीय तहका जनप्रतिनिधिलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरण सम्बन्धी जानकारी दिइएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर स्थानीय तहका ...
समाजवादी मोर्चाले असोज–२६ गते दिक्तेलमा सन्देशसभा गर्ने
खोटाङ, २२ असोज । समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज–२६ गते दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ । मोर्चामा आवद्ध जिल्लास्थित चार राजनीतिक दलले सोमबार पत्रकार सम्मेलन गरेर दिक्तेलमा सन्देशसभा त...
एमाले कोशी प्रदेश समिति उपसचिवमा देवान राई भारी मतान्तरले विजयी
खोटाङ, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको उपसचिवमा खोटाङका नेता देवान राई निर्वाचित हुनुभएको छ । बिराटनगरमा सम्पन्न एमालेको प्रथम प्रदेश अधिवेशन अन्तरगत भएको निर्वाचन परिणाम अनुसार राई ६१० मतसह...
एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
खोटाङ- नेकपा एमाले कोशी प्रदेशको अधिवेशनबाट लेखा समितिको सचिवमा खोटाङका युवा नेता ओमप्रकाश घिमिरे निर्बिरोध निर्वाचित भएका छ्न । एमालेको प्रथम अधिवेशनबाट कानुन ब्यबसायीसमेत रहेका घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन। य...
एमाले प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी
खोटाङ, १३ असोज । खोटाङका एमाले नेता देवान राईले प्रदेश कमिटि उप–सचिवमा उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाको टिमबाट नेता राईले उप–सचिवमा उम्मेदवारी दिएका हुन् । बिराटनगरमा जारी एमालेको प्रदेश...
एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनस्यामको चुनौती ढकाललाई भारी पर्ने
बिराटनगर / नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक ...
पहिचान पक्षधर युवामाथिको प्रहरी दमन प्रकरण : सत्ता साझेदार चार दलको ध्यानाकर्षण
खोटाङ, ६ असोज । बिरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर युवामाथि भएको प्रहरी दमनको घटनाप्रति सत्ता गठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । कोशी प्रदेशका खानेपानी, सिँचाइ, उर्जा तथा स्वास्थ...
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीबिरुद्ध कारबाहीको माग
खोटाङ, ४ असोज । कोशी प्रदेशको नाममा असहमति राखेर आन्दोलनमा उत्रिएका बेला प्रहरीले दमन गरेको भन्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन सयुक्त सङ्घर्ष समिति खोटाङले भत्र्सना गरेको छ । प्रदेशका खानेपानी, सिँचाइ, उर्जा तथा स्वास्थ्...
कोशीमा सहमीयत सरकार निर्माणको प्रयास भइरहेको छ : प्रदेश सरकारका प्रवक्ता मेन्याङ्बो
खोटाङ, ४ असोज । कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेशमा सहमतीय सरकार निर्माणको प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको प...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 129
- Next Page »










