खोटाङ, २४ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका सात घर आगलागी पीडित परिवारका लागि १६७ जनाले चन्दा सङ्कलन गरेर रु एक लाख ७६ हजार १० सहयोग रकम उपलब्ध गराएका छन् । यही वैशाख–१४ गतेको जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर ज...
अर्थ / वाणिज्य
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : काम अगाडि बढाउन लगानीकर्ता सहमत
खोटाङ, २९ चैत । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्कालै शुरुवात गर्न नेपाल सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट उत्पादन हुने ६३५ म...
महुरे–फोक्सिङटार सडक : बजेट हुँदा कालोपत्र भएन, अहिले बजेट नै छैन !
खोटाङ, २१ चैत । आवश्यक बजेट नहुँदा जिल्लाका अधिकांश ग्रामीण सडक स्तरोन्नति गर्न सकिएको छैन । निर्माण गरेर सञ्चालनमा ल्याएको लामो समयसम्म बजेट अभावका कारण स्तरोन्नति नहुँदा जोखिम मोलेर सवारी गुडाउनुपर्ने बाध्यता छ । तर...
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा
खोटाङ, १५ चैत । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले पुल तथा अन्यो भौतिक संरचना निर्माणका काम जिम्मा ...
नेपाली युवालाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दुतावासको सिफारिस
खोटाङ, १३ चैत । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दुतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने का...
रोजगारीका लागि युएई पुगेका नेपालीको पीडा : सम्झौता अनुसारको सेवासुविधा माग्दा उल्टै ‘माफी माग्न’ दवाव
खोटाङ, ८ चैत । वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पठाएर अलपत्र पार्ने मेनपावरले कामदारलाई उल्टै ‘माफी मागेको भिडियो र कागज’ तयार पार्न दवाव दिएको पाइएको छ । कामदार करारनामा अनुसारको काम, तलब र सेवासु...
धन कमाउन विदेश जानेहरुको पीडा : यूएई पुगेका दुई खोटाङ्गेसहित १९ नेपाली अलपत्र
खोटाङ, २ चैत । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नुभएको थियो । एकाघरको दाजुभाइ (पर्शुराम दाजु र ...
डढेलोले घर, मतान, गोठ र पशुचौपाया जल्दा रु २० लाख बढीको क्षति
खोटाङ, ३० फागुन । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, मतान, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागे...
जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा दुई घर, तीन मतान र एक गोठ जल्यो
खोटाङ, ३० फागुन । जङ्गलमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा दुईवटा घर, तीनवटा मतान र एकवटा गोठ जलेर नष्ट भएको छ । बतासेस्थित स्थानीय ठूलोभीर सामुदायिक वनमा लागेको डढेलोले स्थानीय ...
हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा
खोटाङ, २१ फागुन । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं. ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारबाट औपचारिकरु...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 60
- Next Page »









