दिक्तेलमा अब बिहान सात बजेबाटमात्रै हटिया लगाउने नगरपालिकाको निर्णय

खोटाङ, ३ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा लाग्दै आएको हटियाको समय परिवर्तन गरिएको छ । दिक्तेलस्थित हाटडाँडामा हरेक बुधबार र शनिबार बिहान तीनबजे शुरु भएर सातबजे बजार उठ्ने गरेको हटिया अब बिहान सात...

विद्युत सर्ट भएर तीनतले घरमा आगलागी हुँदा रु २५ लाख बढीको क्षति

खोटाङ, २६ कातिक । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको रु २५ लाख बढीको क्षति भएको जनाइएको छ । घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले कटवालको...

हलेसी तुवाचुङले उपलब्ध गरायो भूकम्पपीडितका लागि रु एघार लाख ५१ हजार

खोटाङ, २० कातिक । हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकगरी ७...

फूलैफूलको चाड तिहारअघि नै फूल फुलेपछि…!

खोटाङ, १७ कातिक । फूलैफूलको चाड तिहार अर्थात भाइटीका यो वर्ष यही कातिक–२९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ । तर, यस वर्ष खोटा...

लालुपाते सहकारी घोटला प्रकरण : चिवनबाट पक्राउ परिन् पोखराकी जसोदा पौडेल

खोटाङ, १६ कातिक । लालुपाते सहकारी संस्था खोटाङको बचत रकम अपचलन आरोपमा पोखराकी जसोदा पौडेल (क्षेत्री) चिवनबाट पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोलीले पौडललाई बुधबार चितवनबाट पक्राउ गर...

दिक्तेल रुपाकोट मझुवागढीले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा क्यानभास चित्र प्रदर्शनी गर्ने

खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तगरत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम...

सहकारीका बचतकर्ताको रकम घोटला प्रकरण : सौर्य एयरलायन्सका क्याप्टेन जोशी श्रीमतीसहित महिना दिनदेखि प्रहरी हिरासतमा

खोटाङ, १३ कातिक । सहकारी संस्थाका बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिनुभएका सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशी गत असोज–१३ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बज...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला–२०८० : खाना र वासको व्यवस्था शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गरायो

खोटाङ, २ कातिक । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा भर्खरै सम्पन्न ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासको सम्पूर्ण खर्च शुभम् फाउण्डेशन ख...

साकेलामा लाभग्राहीको गाउँमै पु¥याएर सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङ, २ कातिक । साकेला गाउँपालिकाले दशैँको मुखमा सबै वडा पुगेर बैङ्किङ प्रणालीमार्फ सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिक अन्तरगत लक्षित वर्गले पाउने सामाजिक ...

खयर चोरी÷निकासी प्रकरण : छ जनाबिरुद्ध पक्राउ पुर्जी जारी, कारबाही प्रक्रिया सुस्त

खोटाङ, ३० असोज । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको कुन्तादेवी आमा समूहले गत साउन–२४ गते राति दुईवटा ट्याक्टरमा लोड (भारी हाल्नु) गरेर निकासी गर्न लागिएको खयर बरामद गरेको थियो । स्थानीय खोक्सेली सामुदायिक वनबाट बिना अनुमत...