खोटाङ, ६ वैशाख । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । ठूला चउर र घाँसेमैदानको बीचमा अवस्थित प...
समाचार
बसाइँ गएको अठार वर्षपछि पुनः गाउँ फर्किएका परिवारलाई रु एक लाख प्रोत्साहन
खोटाङ, ५ वैशाख । अठार वर्ष पहिले बसाइँ जानुभएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित आफ्नै गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । वि.सं. २०६३ सालमा सप्तरी जिल्ल...
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर दुईजना पुरुषको मृत्यु
खोटाङ, ४ वैशाख । छुट्टाछुट्टै घटनामा परी खोटाङमा दुईजना पुरुषले एकैदिन ज्यान गुमाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गंगाप्रसाद ढकालको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरवपा...
निःशुल्क पाइने ९८ प्रकारका औषधिमध्ये जिल्ला अस्पताल खोटाङमा १२ प्रकारका औषधी मात्र उपलब्ध
खोटाङ, ४ वैशाख । सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये जिल्ला अस्पताल खोटाङमा १२ प्रकारका औषधी मात्रै पर्याप्त रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ९८ प्रकारका निः...
‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न, स्थानीयवासी उत्साहित
खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसर पारेर नगरपालिकाले वैशाख–१ र २ गते पर्यटकीयस्थल हुर्लुङमा ...
दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त
खोटाङ, २ वैशाख । दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको गत चैत–३० गते बसेको बैठकले वैशाख–१ गतेदेखि लागू हुनेगरी राईलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको ह...
प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ
खोटाङ, १ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ शुरु भएको छ । विश्वमै लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको...
प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : लोपोन्मुख जीवजन्तु संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड
खोटाङ, ३१ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर वैशाख–१ र २ गते द...
सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भत्र्सना
खोटाङ, ३० चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिक–६ छितापोखरीको मैस्याङटारस्थित सुम्निमा–पारुहाङ पार्क (उद्यान)मा निर्माण गरिएको किराती पुर्खाहरु सुम्निमा र पारुहाङको सालिक तोडफोड भएको घटनाप्रति गाउँपालिकाले भत्र्सना गरेको छ ।...
बाढीले बगाएको फोक्सिङटार पुल : सात महिनापछि पुनः निर्माण गर्न बजेट सुनिश्चित
खोटाङ, ३० चैत । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज–१२ गते सुनकोशी नदीम...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 494
- Next Page »










