सन्तोश पौडेल खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले नयाँ प्रहरी प्रमुख पाएको छ । तत्कालिन प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरिया जिल्ला प्रहरी कार्यालय रौतहतमा सरुवा भएसँगै प्रहरी नायव उपरीक्षक उमेश लम्सालले स...
समाचार
सेवाग्राहीसंग घुस लिदैँ गर्दा पुनर्निर्माण प्राधिकरणका सव–ईन्जिनियर रंगेहात पक्राउ
खोटाङ । ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिदैँ गर्दा पुनर्निर्माण प्राधिकरणका सव–ईन्जिनियर रंगेहात पक्राउ परेका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई (जिमाली) बाट सिनपा १ मा खटिएका ...
एमाले महाधिवेसन आयोजक कमिटि भंग, माधव पक्षमाथिको कारवाही फुकुवा
खोटाङ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छ । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकता पछि स्थायी कमिटीमा समेटिएका एमालेका ...
पूर्वमाओवादी केन्द्रका चार,ओली र नेपाल पक्षका दुई–दुई जना गरि एमालेले ८ जना स्थायी कमिटी सदस्य मनोनीत गर्यो
खोटाङ । नेकपा एमालेले पूर्व माओवादी केन्द्र पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ ।पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी केन्द्रका नेताहरूको अवस्था के हुन्छ भन...
तीन दिन सम्म भारी वर्षाको हुने सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाको अनुरोध
खोटाङ । आगामी तीन दिन सम्म दैनिकी नेपालमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्रको आसपास भारी वर्षा हुने छ । तीन दिनको समग्र अवस्थाला...
स्वीडेनलाई हराउँदै युक्रेन युरोकपको क्वाटरफाइनलमा
खोटाङ । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल...
काठमाडौं उपत्यकामा सञ्चालन हुन थाल्यो सार्वजनिक बस
खोटाङ । काठमडौं उपत्यकामा आज बिहान देखि सार्वजनिक बस सञ्चालन हुन थालेका छन् ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बसेको बैठकको निणर्य अनुसार ठीक दुई महीना पछि आजदेखि सार्वजनिक बस सञ्चालन हुन थालेको हो । काठमा...
काठमाडौं उपत्यकामा सञ्चालन हुन थाल्यो सार्वजनिक बस
खोटाङ । काठमडौं उपत्यकामा आज बिहान देखि सार्वजनिक बस सञ्चालन हुन थालेका छन् ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बसेको बैठकको निणर्य अनुसार ठीक दुई महीना पछि आजदेखि सार्वजनिक बस सञ्चालन हुन थालेको हो । काठमा...
छोराले प्रहार गरेको खुकुरीले ७५ वर्षीय बुबाको मृत्यु
खोटाङ, १३ असार । धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । सैँतीस वर्षीय छोरा सुवर्णले आज (आइतबार) बिहान करीब चार बजेको समयमा ७५...
दिक्तेल र हलेसीको मिडिया प्रेमी नीति तथा कार्यक्रम, पत्रकारको अनुहारमा छायो खुसी
खोटाङ, खोटाङको दुई नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएको छ । बिहीबार सम्पन्न नवौं नगरसभामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएका हुन् । दिक्तेलका नगरप्रमुख ...









