कात्तिक १८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्...
समाचार
नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव
कार्तिक १८ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ । डा. भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फ...
जेनजी आन्दोलनपछि मुलुकको स्थिति निक्कै जटिल बन्यो : शंकर पोखरेल
कार्तिक १७ गते, । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यतिबेला मुलुकको स्थिति निक्कै जटिल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३, २४ ...
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन– सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
कात्तिक १७ गते, । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोला...
प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गरिने
कात्तिक १७ गते । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनमा प्रहरी र सशस्त्रका ठूलो संख्यामा गाडी तोडफोड र आगजनी गरिएको थि...
गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
कार्तिक १७ गते । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा आधिकारिक रूपमा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले आज सहमतीपत्र सार्...
नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना
–मिनाक्क्षी राई खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विक...
हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै, पदाधिकारीमा को–को ?
कात्तिक १६ गते, । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड...
एमाले छोडेर गएकाहरुलाई अध्यक्ष ओलीको भावनात्मक अपिल : जहाँ हुनुहुन्छ आफ्नै घर फर्किनुहोस
कात्तिक १४ गते । काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छोडेर गएकाहरुलाई एमालेमा फर्किन आह्वान गर्नु भएको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सरिक हुन आग्रह गर्दै एमालेमै फर्किन आह्...
पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित
खोटाङ, १४ कातिक । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरु चिन्तित बनेका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 494
- Next Page »










